१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतको फैसलापछि देव गुरुङले दिए यस्तो प्रतिक्रिया


देव गुरुङ फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमाले र माओवादी ब्युँताउने फैसला पुनरावलोकनलाई अनुमति नदिने सर्वोच्च अदालतको फैसला ठीक नभएको बताएका छन् । तर गुरुङले अदालतको फैसला स्वीकार गर्ने बताएका छन् ।

गुरुङले संविधानले दल खोल्न पाउने स्वतन्त्रता प्रत्याभूत गरेको बताए। अदालतको यो निर्णयले दल सम्बन्धी गठन र पुनगर्ठन सवै अदालतले गर्ने भएपछि त, दलको के औचित्य रह्यो भन्ने आउने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !