७ बैशाख २०८१, शुक्रबार

Tag: देव गुरुङ

कम्युनिष्टको एकता आजको आवश्यकता हो : महासचिव गुरुङ

रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन् । आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी