२० बैशाख २०८१, बिहिबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउन संकेत दिँदै गौतमले ओलीलाई दिए कडा प्रतिक्रिया


वामदेव गौतम

काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम सरकार बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहलकदमी अगाडि बढाउनुपर्ने बताएका छन् । गौतमले ओलीलाई प्रचण्ड बोलाएर छलफल गरेर वाम सरकार बनाउन सुझाव दिएका छन्।

राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपनि आफ्नो अभियान नरोकिने गौतमले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !