१४ बैशाख २०८१, शुक्रबार

संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीशले रोके


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । संवैधानिक इजलासमा वकिलहरुले सरकारले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका छन् ।

आज वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले यसबारे प्रश्न उठाएपछि राजपत्र प्रकाशित गर्ने प्रक्रिया हुन्छ भन्दै प्रधानन्यायाधीशले यो विषय प्रवेश नगरौं भनेर रोकेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !