२१ बैशाख २०८१, शुक्रबार

Tag: राजपत्र प्रकाशित

संसद विघटनको सूचना राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै संवैधानिक इजलासमा निवेदन

काठमाडौं । संवैधानिक इजलासमा वकिलहरुले सरकारले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका छन् । प्रधानन्यायाधीश जबराले उक्त विषयमाथि छलफल गर्न रोक लगाएपछि प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च