८ बैशाख २०८१, शनिबार

संसद विघटनको सूचना राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै संवैधानिक इजलासमा निवेदन


सर्वोच्च अदालत

काठमाडौं । संवैधानिक इजलासमा वकिलहरुले सरकारले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका छन् ।

प्रधानन्यायाधीश जबराले उक्त विषयमाथि छलफल गर्न रोक लगाएपछि प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

आधिकारिकता जाँच गर्न माग गर्दै प्रचण्ड–माधव समूहका नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

 

यो पनि पढ्नुहोस्
संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीशले रोके

प्रधानमन्त्री ओलीको अभिव्यक्तिमाथि वकिलहरुले प्रश्न उठाउँदा प्रधानन्यायाधीशले बोल्न रोक लगाएपछि…


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !