१३ बैशाख २०८१, बिहिबार

Tag: संसद विघटन

संसद विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलन ध्वस्त हुने अवस्थामा पुगेकोले आफूले संसद विघटन गरेको स्पष्ट पारेका छन् । आज मंगलवार एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले