२३ बैशाख २०८१, आइतबार

मलाई प्रधानमन्त्री बनाउनुस्, सबै भ्रष्टाचारीलाई कारबाही गर्छु : बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका छन् । डा. भट्टराईले आफूलाई प्रधानमन्त्री बनाए सबै भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन् ।

हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, “मलाई प्रधानमन्त्री बनाउनुस्,सबै भ्रष्टाचारीलाई कारबाही गर्छु ।”

यो पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीको प्रतिगमन पूर्वराजा ज्ञानेन्द्रको भन्दा पनि गम्भीर, खतरनाक र दूरगामी : डा. बाबुराम भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !