२७ बैशाख २०८१, बिहिबार

Tag: भ्रष्टाचारी

मलाई प्रधानमन्त्री बनाउनुस्, सबै भ्रष्टाचारीलाई कारबाही गर्छु : बाबुराम भट्टराई

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका छन् । डा. भट्टराईले आफूलाई प्रधानमन्त्री बनाए सबै भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन् । हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, “मलाई प्रधानमन्त्री बनाउनुस्,सबै