२० बैशाख २०८१, बिहिबार

संसद विघटनविरुद्ध सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ सांसद सर्वाेच्च जाँदै


सुरेन्द्रप्रसाद पाण्डे फाइल फोटो

काठमाडौं । संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने तयारी गरेका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वाेच्च जाने तयारी गरेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !