२३ बैशाख २०८१, आइतबार

कांग्रेसले तोक्यो ३२ जिल्लामा चुनावी कमाण्डर (नामावलीसहित)


congress

कार्तिक २६, काठमाडौँ । पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेसले चुनावी कमाण्डर तोकेको छ । मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले तोकेको केन्द्रीय प्रतिनिधिहरु यसप्रकार छन् –

congress

Capture-1

congress

Source: OnlineKhabar


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !