१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक जारी


नेकपा सचिवालय बैठक

काठमाडौं, असार ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको छ ।

बैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकता सम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसिसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !