२१ बैशाख २०८१, शुक्रबार

आज केन्द्रदेखि स्थानीय तहसम्म राहत वितरण (फोटो फिचर)


२७ चैत, काठमाडौं । कोरोना भाइरसका कारणले गर्दा सरकारले लकडाउन गरेपछि अहिले राजधानीदेखि स्थानीय तहसम्म राहत वितरण गर्दै आएको छ । सरकारले पनि राहत वितरण गर्दै आएको छ भने अन्य विभिन्न संसस्थाहरुले पनि राहत वितरण गर्दै आएको छ ।

आज केन्द्रदेखि स्थानीय तहसम्म राहत वितरण गर्दै गरेको फोटो फिचर

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !