१८ बैशाख २०८१, मंगलबार

देशभर यस्तो देखियो दीपावलीको रौनक (फोटो फिचर)


जानकी मन्दिरमा दीपावली

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिएको हो ।

आज दीपावलीको साँझ काठमाडौँ उपत्यका लगायत देशभरका शहरहरु चम्केका छन् । घर-घरमा झिलिमिली बत्ती बालेर दीपावली भएकोले काठमाडौँ झलमल भएको हो ।

आज साँझ पनि दीपावलीका क्रममा काठमाडौँ उपत्यका पूर्णेको तारामण्डल जस्तै देखिएको छ । काठमाडौँ उपत्यका बिजुली बत्तीले झलमल भएको हो ।

जानकी मन्दिरमा दीपावली
दीपावलीपछि जानकी मन्दिरको झिलिमिली
जानकी मन्दिरमा दीपावली
दीपावलीपछि जानकी मन्दिरको झिलिमिली
जानकी मन्दिरमा दीपावली
दीपावलीपछि जानकी मन्दिरको झिलिमिली
जानकी मन्दिरमा दीपावली
दीपावलीपछि धनुषाकाे महेन्द्रनगरको झिलिमिली
घोराही बजार दीपावली
दीपावलीपछि दाङको घोराही बजारको झिलिमिली
घोराही बजार दीपावली
दीपावलीपछि दाङको घोराही बजारको झिलिमिली
काठमाडौँको दीपावली
दीपावलीपछि काठमाडौँ उपत्यकाको झिलिमिली
काठमाडौँको दीपावली
दीपावलीपछि काठमाडौँ उपत्यकाको झिलिमिली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !