१९ बैशाख २०८१, बुधबार

अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको इन्गेजमेन्ट (फोटो फिचर)


आँचल शर्मा इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको इन्गेजमेन्ट सम्पन्न भएको छ । इन्गेजमेन्ट गरिए पनि उनीहरूको विवाह फागुन २९ गते हुने भएका छन् । सोमबार साँझ काठमाडौँको चुच्चे पाटी स्थित इम्पेरियल बैंक्वेटमा शर्मा र श्रेष्ठ पक्षका नजिकका आफन्तको उपस्थिति मा इन्गेजमेन्ट सम्पन्न भएको हो । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई यी दुवैले विवाहको रूप दिन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !