२२ बैशाख २०८१, शनिबार

म्याग्दीको बेनीबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य (फोटो फिचर)


नीलगिरि हिमाल

बेनी, २१ असोज । म्याग्दी जिल्लाको बेनी नगरपालिका-९ घतानबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य । वर्षा रोकिएसँगै खुलेको हिमालको दृश्यले लोभ्याउने गरेको छ ।

 नीलगिरि हिमाल

 नीलगिरि हिमाल

तस्बिर : कमल खत्री (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !