२४ बैशाख २०८१, सोमबार

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । कोरोना भाइरस (कोविड-१९) महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर महामारीमा खटिने सबै कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ ।

आज बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

हेरौं विज्ञप्ती :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !