२४ बैशाख २०८१, सोमबार

शुक्रबार साँझ डिल्लीबजार कारागारको भवन भत्कियो !


डिल्लीबजार कारागार

असार ५, काठमाडौँ । डिल्लीबजार चारखालस्थित कारागार भवनको पुरानो भवन भत्किएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त डिल्लीबजार कारागारको मुख्य भवन छिर्ने गेटसँगै रहेको पुरानो भवन शुक्रबार साँझ भत्किएको हो ।

भवन केही दिनदेखि परेको वर्षाका कारण भत्किएको र घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !