१४ बैशाख २०८१, शुक्रबार

Tag: भत्कियो

तानसेनमा भत्कियो घर

पाल्पा, ११ असार । तानसेन नगरपालिका–७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको छ । अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताउनुभयो । प्रनानि नेपालीका अनुसार घर भत्किँदा कुनै मानवीय क्षति