१५ बैशाख २०८१, शनिबार

भारतको प्रधानन्यायाधीश बोबडेले लिए सपथ


एजेन्सी, २ मंसिर । भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडेले भारतका ४७औं प्रधानन्यायाधीशका रूपमा राष्ट्रपति रामनाथ कोविन्दसँग शपथ लिएका छन् ।

प्रधानन्यायाधीशका रूपमा बोबडेले १८ महिना काम गर्नेछन् । १९५६ को अप्रिल २४ मा नागपुरमा जन्मिएका उनले नागपुर विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !