२६ बैशाख २०८१, बुधबार

Tag: शरद अरविन्द बोबडे

भारतको प्रधानन्यायाधीश बोबडेले लिए सपथ

एजेन्सी, २ मंसिर । भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडेले भारतका ४७औं प्रधानन्यायाधीशका रूपमा राष्ट्रपति रामनाथ कोविन्दसँग शपथ लिएका छन् । प्रधानन्यायाधीशका रूपमा बोबडेले १८ महिना काम गर्नेछन् । १९५६ को अप्रिल २४ मा नागपुरमा जन्मिएका उनले नागपुर विश्वविद्यालयबाट