१४ बैशाख २०८१, शुक्रबार

आगलागीवाट ५ जनाको मृत्यु, ३ घाइते


आगलागी

एजेन्सी, २९ कात्तिक । पूर्वी चीनको आन्हुइ प्रान्तमा आगलागी भएको छ शुक्रबार बिहान भएको आगलागीवाट ५ जनाको मृत्यु र ३ घाइते भएका छन् ।

शुक्रबार बिहान ५ बजेर ५७ मिनेटमा यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !