१४ बैशाख २०८१, शुक्रबार

‘कोभिड–१९’ बाट विश्वभरी १६ लाख ७ हजार सङ्क्रमित, ९५ हजार भन्दा बढीको मृत्यु


अमेरिकामा कोरोनावाट मृत्यु

२८ चैत, एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि ९५ हजार ७९४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।

कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका मुलुकहरुको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका
संयुक्त राज्य अमेरिका १६ हजार ६९७ ४ लाख ६८ हजार ८९५ २५ हजार ९२८
स्पेन १५ हजार ४४७ १ लाख ५३ हजार २२२ ५२ हजार २१
इटाली १८ हजार २७९ १ लाख ४३ हजार ६२६ २८ हजार ४७०
जमर्नी २ हजार ६०७ १ लाख १८ हजार २३५ ५२ हजार ४०७
फ्रान्स १२ हजार २१० १ लाख १७ हजार ७४९ २३ हजार २०६
चीन ३ हजार ३३६ ८१ हजार ९०७ ७७ हजार ४५५
इरान ४ हजार ११० ६६ हजार २२० ३२ हजार ३०९
बेलायत ७ हजार ९७८ ६५ हजार ७७ १३५
टर्की ९०८ ४२ हजार २८२ २ हजार २४२
बेल्जियम २ हजार ५२३ २४ हजार ९८३ ५ हजार १६४
स्विट्जरल्यान्ड ९४८ २४ हजार ५१ १० हजार ६००
नेदरल्यान्ड्स २ हजार ३९६ २१ हजार ७६२ २५०
क्यानाडा ५०९ २० हजार ७६५ ५ हजार ३११
ब्राजिल ९५७ १८ हजार १७६ १७३
पोर्चुगल ४०९ १३ हजार ९५६ २०५
अष्ट्रिया २९५ १३ हजार ३०६ ५ हजार २४०
दक्षिण कोरिया २०८ १० हजार ४५० ७ हजार ११७
रुस ७६ १० हजार १३१ ६९८
इजरायल ८६ ९ हजार ९६८ १ हजार ११
स्विडेन ७९३ ९ हजार १४१ २०५
आयरल्यान्ड २६३ ६ हजार ५७४ २५
नर्वे १०८ ६ हजार २१९ ३२
अष्ट्रेलिया ५३ ६ हजार १५२ २ हजार ९८७
चिली ५७ ५ हजार ९७२ १ हजार २७४
डेनमार्क ३७ ५ हजार ६३५ १ हजार ७३६
पोल्याण्ड १७४ ५ हजार ५७५ २८४
जापान ९९ ५ हजार ५३० ६८५
पेरु १३८ ५ हजार २५६ १ हजार ४३८
रोमानिया २४८ ५ हजार २०२ ६४७
इक्वेडर २७२ ४ हजार ९६५ ३४९
पाकिस्तान ६६ ४ हजार ६०१ ७२७
मलेसिया ६७ ४ हजार २२८ १ हजार ६०८
फिलिपिन्स २०३ ४ हजार ७६ १२४
मेक्सिको १९४ ३ हजार ४४१ ६३३
इन्डोनेसिया २८० ३ हजार २९३ २५२
साउदी अरेबिया ४४ ३ हजार २८७ ६६६
यूएई १४ २ हजार २९० १६८
पानामा ६६ २ हजार ७५२ १६
फिनल्यान्ड ४२ २ हजार ६०५ ३००
थाइल्यान्ड ३३ २ हजार ४७३ १ हजार १३
कतार ६ २ हजार ३७६ २०६
डोमिनिकन रिपब्लिक ११८ २ हजार ३४९ ८०
सिङ्गापुर ६ १ हजार ९१० ४६०
इजिप्ट ११८ १ हजार ६९९ ३४८
अल्जेरिया २३५ १ हजार ६६६ ३४७
बेलारुस १६ १ हजार ४८६ १३९
मोरोक्को ९७ १ हजार ३७४ १०९
न्युजिल्यान्ड २ १ हजार २८३ ३७३
इराक ६९ १ हजार २३२ ४९६
हङकङ ४ ९७४ २९३
अजरबैजान ९ ९२६ १०१
अफगानिस्तान १५ ५२१ ३२
बङ्गलादेश २१ ३३० ३३


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !