१४ बैशाख २०८१, शुक्रबार

‘कोभिड-१९’ बाट विश्वभरी ८८ हजारको मृत्यु, १५ लाख १९ हजार सङ्क्रमित


कोरोना भाइरस इटलीमा मृत्यु

२७ चैत, एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।

कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका

संयुक्त राज्य अमेरिका १४ हजार ७९७ ४ लाख ३५ हजार १६० २२ हजार ८९१
स्पेन १४ हजार ७९२ १ लाख ४८ हजार २२० ४८ हजार २१
इटाली १७ हजार ६६९ १ लाख ३९ हजार ४२२ २६ हजार ४९१
जमर्नी २ हजार ३४९ १ लाख १३ हजार २९६ ४६ हजार ३००
फ्रान्स १० हजार ८६९ १ लाख १२ हजार ९५० २१ हजार २५४
चीन ३ हजार ३३५ ८१ हजार ८६५ ७७ हजार ३७०
इरान ३ हजार ९९३ ६४ हजार ५८६ २९ हजार ८१२
बेलायत ७ हजार ९७ ६० हजार ७३३ १३५
टर्की ८१२ ३८ हजार २२६ १ हजार ८४६
बेल्जियम २ हजार २४० २३ हजार ४०३ ४ हजार ६८१
स्विट्जरल्यान्ड ८९५ २३ हजार २८० ९ हजार ८००
नेदरल्यान्ड्स २ हजार २४८ २० हजार ५४९ २५०
क्यानाडा ४३५ १९ हजार ४३८ ४ हजार ६५३
ब्राजिल ८२२ १६ हजार १९५ १२७
पोर्चुगल ३८० १३ हजार १४१ १९६
अष्ट्रिया २७३ १२ हजार ९६९ ४ हजार ५१२
दक्षिण कोरिया २०४ १० हजार ४२३ ६ हजार ९७३
इजरायल ७३ ९ हजार ४०४ ८०१
रुस ६३ ८ हजार ६७२ ५८०
स्विडेन ६८७ ८ हजार ४१९ २०५
अष्ट्रेलिया ५१ ६ हजार १०४ २ हजार ८१३
नर्वे १०१ ६ हजार ४२ ३२


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !