२१ बैशाख २०८१, शुक्रबार

जिम्बावेमा खडेरीका कारण ५५ हात्तीको मृत्यु


५ कात्तिक, एजेन्सी । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । खडेरीको कारण पछिल्लो दुई महिनामा ५५ हात्तीको मृत्यु भएको हो ।

खडेरीका कारण पानीको खोजीमा गाँउ पसेका जंगली जीवले जंगल छेउका बस्तीहरुमा मानिस मार्नेदेखि खेती नष्ट गर्ने घटना बढेको छ । फराओका अनुसार यही वर्षमात्र २० जना मारिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !