२० बैशाख २०८१, बिहिबार

बसमा बिस्फोट: एकको मृत्यु, ४२ घाइते


बम विस्फोट

एजेन्सी । उत्तरपूर्वी चीनमा बसमा भएको बिस्फोटमा परी एक जनाको भएको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी बेइजिङमा विन्टर ओलम्पिक भइरहेका बेला लिआओनिङ प्रान्तको राजधानी सेन्याङमा बिस्फोटको घटना हुँदा ४२ घाइते घाइते भएका छन् ।

गत शनिबार साँझ भएको बिस्फोटका कारण बसका शिशा फुटेका छन् । प्रहरीले बिस्फोटको कारण के हो भन्नेबारे जानकारी दिएको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !