४ जेष्ठ २०८१, शुक्रबार

सिरियामा हमला गर्ने यी १३ देशहरु


fire ciriya

एजेन्सी, २ बैशाख । सिरिया विगत सात वर्षदेखि युद्धमा होमिएको छ । यो गृहयुद्धमा २० देश प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा संलग्न छन् ।

सिरियामा विद्रोहीको नियन्त्रणमा रहेको डूमा शहरमा संदिग्ध रासायनिक हमलापश्चात् संसारका अन्य देशले अमेरिकाको जवाफी कारवाहीको प्रतिक्षा गरिरहेका थिए ।

यो कारवाहीमा फ्रान्स र बेलायतले अमेरिकाको साथ दिइरहेको छ तर पछिल्ला वर्षमा सिरियामाथि केवल यी देशले मात्र हमला गरेको भन्ने होइन ।

बीबीसी हिन्दीले सिरियामाथि हमला गर्ने देशको लामो सूची तयार गरेको छ ।

१. रुस
२. अमेरिका
३. बेलायत
४. फ्रान्स
५. क्यानडा
६. अष्ट्रेलिया
७. नेदरल्याण्ड
८. इरान
९. टर्की
१०. साउदी अरब
११. इजराइल
१२. बहराइन र जोर्डन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !