२२ बैशाख २०८१, शनिबार

चीनको युनान प्रान्तमा ५.५ म्याग्निच्युडको भूकम्प


भूकम्प

बेइजिङ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ ।

आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ । हालसम्म कुनै हताहतको खबर छैन । थप विवरण आउँन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !