१४ जेष्ठ २०८१, सोमबार

गााजासहित चार व्यापारी पक्राउ


marijuana-arrest-handcuffs

गाईघाट -उदयपुर, ३२ जेठ । इलाका प्रहरी कार्यालय उदयपुर कटारीले आज बिहान एकसय चार किलोग्राम गााजासहित चारजना गााजा व्यापारीलाई पक्राउ गरेको छ ।

उदयपुरको रिस्कु गाविस-५ स्थित पाट्ने भन्ने स्थानमा बाहुनीटार क्षेत्रबाट सिरहाको मिर्चैयातर्फ लैजाादै गरेको अवस्थामा गााजासहित चार व्यापारी पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

पक्राउ पर्नेमा ओख्ले गाविस-८ का गणेश हमाल, जीवन ठकुरी, लेखगाउा गाविस-८ का रामजी मगर र रुपाटार गाविस-६ का केशव ठकुरीलाई गााजासहित पक्राउ गरिएको प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !