३ असार २०८१, सोमबार

Tag: arrested

गुन्डा नाइके ‘जसवन्त’ भनिने पुर्ण राई पक्राऊ :- प्रहरीद्दारा दुई राउण्ड गोली प्रहार

९ असार, काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त  भन्ने पूर्ण राईलाई गोली हानेर पक्राउ गरेको छ । महानगरीय प्रहरीको अपराध महाशाखाले उनलाई बिहीबार दिउँसो विजुलीबजारबाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीमाथि उनले रडले आक्रमण गरेपछि गोली चलाउनु परेको