२४ बैशाख २०८१, सोमबार

Tag: drugs

नेपालमा पहिलो पटक एन्टी स्नेक भेनम् बनाईने

७,असार २०७३- नेपालमा पहिलो पटक निजी क्षेत्रबाट एन्टी स्नेक भेनम् अर्थात सर्पको टोकाईबाट बच्ने औषधि बनाईने भएको छ । नेपाल सरकारले अहिले वर्षेनी ३० हजार भायल एन्टी स्नेक भेनम औषधि खरिद गर्ने गरेको छ सुनसरीको इटहरीमा सोमबार पत्रकार सम्मेलन गर्दै