२४ बैशाख २०८१, सोमबार

धौलागिरी यातायातका सञ्चालक समितिका महासचिब लामिछाने पक्राउ


पक्राउ

२१ वैशाख, पर्वत । धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछाने पक्राउ परेका छन् ।

गृहमन्त्रालयले सिन्डीकेटधारी समितिका पदाधिकारीहरुलाई पक्रन निर्देशन दिए लगत्तै लामिछानेलाई कुस्माबजारबाट प्रहरीले पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

धौलागिरीमा सिन्डिेकेट कायम राख्नुपर्ने माग गर्दै धौलागिरी अञ्चल यातयात बस ब्याबसायी समितिले संस्थागत बिरोेधका लागि आफ्ना गाडीहरु थन्क्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !