६ जेष्ठ २०८१, आइतबार

Tag: ख्याम लामिछाने

धौलागिरी यातायातका सञ्चालक समितिका महासचिब लामिछाने पक्राउ

२१ वैशाख, पर्वत । धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछाने पक्राउ परेका छन् । गृहमन्त्रालयले सिन्डीकेटधारी समितिका पदाधिकारीहरुलाई पक्रन निर्देशन दिए लगत्तै लामिछानेलाई कुस्माबजारबाट प्रहरीले पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले