१८ बैशाख २०८१, मंगलबार

नेपाल प्रहरीका ८२० प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस


नेपाल प्रहरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) नेपाल प्रहरीका ८२० जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवामा जेष्ठतालाई आधार मानिएको छ । प्रहरीमा तीन हजार ३८३ जना वरिष्ठ हवल्दारको दरबन्दी कायम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !