१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रहरी हवल्दार

नेपाल प्रहरीका ८२० प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) नेपाल प्रहरीका ८२० जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवामा जेष्ठतालाई आधार मानिएको छ । प्रहरीमा तीन हजार ३८३ जना वरिष्ठ हवल्दारको दरबन्दी