२२ बैशाख २०८१, शनिबार

नेपाल प्रहरीमा ३ जना एआईजी थप्ने सरकारको निर्णय


प्रहरी प्रधान कार्यालय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीको ३ दरबन्दी थप्ने निर्णय गरेको हो । हाल नेपाल प्रहरीमा ५ जना एआईजी भएकोमा ३ जना थपिएसँगै एआईजीको संख्या ८ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !