१३ बैशाख २०८१, बिहिबार

Tag: एआईजी

नेपाल प्रहरीमा ३ जना एआईजी थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीको ३ दरबन्दी थप्ने निर्णय गरेको हो । हाल नेपाल प्रहरीमा ५ जना एआईजी भएकोमा ३ जना थपिएसँगै एआईजीको संख्या ८