२० बैशाख २०८१, बिहिबार

कैँचीले रोपेर २६ वर्षीय रिजालको हत्या


मृत

काठमाडौं । चन्द्रागिरिमा कैँचीले रोपेर युवकको हत्या गरिएको छ । प्रहरीका अनुसार आइतबार मध्यान्ह दुईजना दाजुभाइको आक्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृत्यु भएको छ ।

प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !