४ जेष्ठ २०८१, शुक्रबार

Tag: रोशन रिजाल

कैँचीले रोपेर २६ वर्षीय रिजालको हत्या

काठमाडौं । चन्द्रागिरिमा कैँचीले रोपेर युवकको हत्या गरिएको छ । प्रहरीका अनुसार आइतबार मध्यान्ह दुईजना दाजुभाइको आक्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृत्यु भएको छ । प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ