७ बैशाख २०८१, शुक्रबार

Tag: युवकको हत्या

जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या

महेन्द्रनगर, धनुषा । जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव