१३ बैशाख २०८१, बिहिबार

यस्तो छ, जन्मदेखि नै बिछोडिएका जुम्ल्याहा दाजुभाईको रहस्य !


जुम्ल्याहा

घटना १९४० को हो । दुई जुम्ल्याहा दाजुभाई जिम लेविस र जिम स्प्रिन्जेरलाई जन्मदेखि नै फरक फरक स्थानमा राखिदिए । र उनीहरुलाई अलग अलग परिवारहरुले नै पालन पोषण गरेका थिए । संयोगवश दुवै परिवारले बच्चाहरुको नाम जेम्स राखेका थिए । दुवैले कानुन प्रवर्तनमा प्रशिक्षण लिएका दुवैजना मेकानिकल ड्राइंग र सिकारीमा दक्ष थिए । र यी दुवैले लिंडा नाको महिलासंग विवाह गरे । संयोगले दुईटैको छोरा जन्मे ।

यीनीहरुले एउटाको नाम जेम्स एलन राखे र अर्कोको जेम्स एलान राखे । दुइटै भाईले आ–आफ्नो पत्नीसँग सम्बन्ध विच्छेद गरे र दुवैले अन्य महिलासँग विवाह गरे । दुई दाजुभाईको दास्रो विवाह गरेका महिलाहरुको छोरी थिए । फरक फरक बसेता पनि उनीहरुले आ–आफ्नो कुकुरको नाम टोए राखेका थिए ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !