११ जेष्ठ २०८१, शुक्रबार

आफ्नै आमाले परपुरुषसँग यौन सम्बन्ध राखेको छोराले थाहा पाएपछि…


एजेन्सी । आफ्नो आमाले अबैध सम्बन्ध राखेका कारण छोराले हत्या गरीदिएका छन् । यो घटना पन्डुचेरीको हो । एक दिन एक युवकले प्रहरी समक्ष आफुले आफ्नै आमाको हत्या गरेको बताए । २८ वर्षका युवाको नाम अमलपावाथन हो र उनले कम्प्युटरमा स्नातकसम्मको अध्ययन गरेका छन् । २०१३ मा उनको पिताको निधन भएपछि उनको घरमा विवाद सुरु भएको थियो ।

हरेक दिन आमा छोराबीच झगडा भइरहन्थ्यो । जयामारीसँग भेट्न हरेक दिन कोहि न कोहि पुरुष आउने गथ्र्यो । उक्त कुरा छोरालाई नराम्रो लागेको थियो । आमासँग रिसाउन थाल्यो । आमा जयामारीको रातदिन विवादको कारण आफ्नी श्रीमती छाडेर गएपछि विरक्तिएका अमलपावनले आमासँग रिस उठेको बेलामा आमामाथि कुर्सी प्रहार गरे । आमा ढलेपछि धारिलो हतियारले गला रेटेर आमाको हत्या गरे । आमाको हत्या भएपछि एउटा कोठामा बन्द गरेर शव राखे र आमाको मृत शरीरको नजिक बसेर धेरै दिन खाना खादै आएका उनी आफै प्रहरीको मा गएर आत्मसमर्पण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !