२३ बैशाख २०८१, आइतबार

यस कारण पक्राउ परे गायक दुर्गेश थापा


५ कात्तिक, काठमाडौं । गायक दुर्गेश थापालाई अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको छ । तिहार लक्षित गरी गायक दुर्गेश थापाले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो ।
गायक थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !