१५ बैशाख २०८१, शनिबार

८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा समाजवादी पार्टीका नेता पक्राउ


जेठ ८, धरान । ८ वर्षकी नाबालिकालाई फकाई जवरजस्ती करणी गरेको आरोपमा ४० बर्षीय प्रसाद लिम्बु पक्राउ परेका छन् । धरान १५ मिलन पथका बस्ने सुब्बा भनिने लिम्बु समाजवादी पार्टीका नेता हुन् ।

बलात्कृत ८ वर्षिय ती नाबालिकाले आमालाई विगत १०–१२ दिन देखि आफु माथि भएको घटना बताएपछि आमाले जेठ ५ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !