२४ बैशाख २०८१, सोमबार

अर्थमन्त्री शर्मालाई कोरोना संक्रमण


जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । अर्थमन्त्री शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । अर्थमन्त्री शर्मा मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !