१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा थप ३०९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १८७ जना, ललितपुर जिल्लामा ५६ जना र भक्तपुर जिल्लामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

देशभर थप ९११ जनामा कोरोना पुष्टि, १४२३ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु