पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि
२१ फाल्गुन २०७७, शुक्रबार

पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !