६ बैशाख २०८१, बिहिबार

काठमाडौंमा ६३५ जनासहित उपत्यकामा ८३५ जना कोरोना संक्रमित


काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यकामा आज ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३५० महिला र ४८५ पुरुष रहेका छन् ।

काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !