१८ बैशाख २०८१, मंगलबार

नेपालीको पिडा: पहिचान नखुल्दै सेनाले गर्यो कोरोना संक्रमितको अन्त्येष्टि


कोरोना भाइरस

१ असार, वीरगञ्ज । कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि संक्रमित दिनप्रतिदिन बढ्दै गएको छ । संक्रमित मात्र होइन मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

कोरोना संक्रमित एक व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ । शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत जेठ २८ गते वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले शनिबार गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !