६ बैशाख २०८१, बिहिबार

Tag: अन्त्येष्टि

सहमतिपछि उठ्यो परियारको शव, गरियो अन्त्येष्टि

चितवन । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका